गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ छाउगोठमा आगोले जलेकी महिलाको सुर्खेत प्रादेशिक अस्पतालमा शल्यक्रिया छाउगोठमा आगोले जलेकी महिलाको सुर्खेत प्रादेशिक अस्पतालमा शल्यक्रिया हेल्थ आवाज मंगलबार, २०७७ साउन २७ गते, ११:३६ मा प्रकाशित वीरेन्द्रनगर—छाउगोठमा बसिरहेको बेला आगलागीमा परेर शरीरको बायाँ भाग जलेकी एक महिलाको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा निःशुल्क उपचार भैरहेको छ । दैलेख दुल्लु नगरपालिका ६ कुसाकोटकी बसन्ती वि.क. छाउगोठमा बसिरहेको बेला आगोमा जलेकी हुन् । आगोमा जलेलगत्तै उनलाई दैलेख दुल्लु अस्पतालमा लगिएको भएपनि त्यहाँ उपचार हुन नसकेपछि प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । क्वारेन्टिनबाट भर्खरै घर गएकी वि.क. छाउगोठमा बसेको ४ दिनपछि छारे रोगका कारण पल्टिएर आगोमा परी जलेको उनका छोरा रुपेन्द्र विकले जानकारी दिए। गत असार ८ गते घटना भएको भएपनि गााउँमै झारफुक र जडिबुटी उपचार गर्दा घाउमा किरा परेपछि असार १६ गते बसन्तीका छोरा रुपेन्द्रले अस्पतालसम्म पु¥याएका थिए । सुरुमा हेर्दा आर्थिक अवस्था थाहा नभएपनि पछि अस्पतालले थाहा पाउने बित्तिकै सबै सेवाहरु निःशुल्क गरिएको अस्पतालका निर्देशक डा. डम्वर खड्काले जानकारी दिए । अहिले शल्यक्रिया गरेपछि बिरामीको अवस्था पहिलेभन्दा सामान्य नै रहेको निर्देशक खड्काले बताए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन