गृहपृष्ठ ∕ प्रदेश २ ∕ वीरगन्जमा थप १३ जना संक्रमण पुष्टि वीरगन्जमा थप १३ जना संक्रमण पुष्टि हेल्थ आवाज आईतबार, २०७७ कात्तिक २ गते, १२:०२ मा प्रकाशित जनकपुर – पर्साकाे वीरगन्जमा थप १३ जना नयाँ कोरोना संक्रमित पुष्टि भएकाे छ। नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको पीसीआर परीक्षणमा पर्साका ५ जना बाराका ७ जना र सर्लाहीका एकजना गरी १३ जना नयाँ संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले बताए । पर्साबाट संकलन गरिएको ५१ र बाराबाट संकलन गरिएको ४८ वटा स्वाबको पीसीआर परीक्षणमा ८ जना पुरुष र ५ जना महिलामा संक्रमण पुष्टि भएको छ । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २ र १० मा एक एक जना, वडा नखुलेका ३ जना गरी पाँचजना र बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ मा २ जना, वडा नम्बर ३ मा २ जना, वडा नम्बर १२ मा एकजना र वडा नम्बर नखुलेका जीतपुर सिमराकै एकजना तथा सर्लाहीका एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर चौरसियाले बताए । यसअघि शनिबार चारजना बैंकका कर्मचारी सहित वीरगन्जमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ५ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त