गृहपृष्ठ ∕ समाचार ∕ सन् २०३० मा मातृ मृत्यु ७० मा झार्ने दिगो विकास लक्ष्य संकटमा सन् २०३० मा मातृ मृत्यु ७० मा झार्ने दिगो विकास लक्ष्य संकटमा हेल्थ आवाज सोमबार, २०७७ पुस ६ गते, १३:३२ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—सरकारको सन् २०३० मा मातृ मृत्यु ७० मा झार्ने दिगो विकास लक्ष्य संकटमा परेको छ । कोरोना संक्रमणका कारण उक्त लक्ष्य नै संकटमा परेको हो । सरकारले दिगो विकास लक्ष्यअनुरूप सन् २०३० सम्ममा प्रति लाख जीवित शिशुको जन्म हुँदा गर्भवतीको मृत्युलाई ७० जनामा सिमित बनाउने लक्ष्य लिएको थियो । उक्त लक्ष्य अनुसार सन् २०२० मा मृत्युलाई १२५ जनामा सिमित बनाउनु पर्नेछ । तर, उक्त योजना पूरा गर्न ज्यादै कठिन भएको परिवार कल्याण महाशाखाअन्तर्गत मातृ तथा नवजात शिशु शाखाकी प्रमुख डा. पुण्या पौडेलले बताइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सन् २०२० को १० महिनामा १९३ जना गर्भवती महिलाको मृत्यु भइसकेको छ । जुन संख्या सरकारको लक्ष्यभन्दा ६८ जना बढी हो । पछिल्लो चार महिनामा ८४ जना गर्भवती महिलाको मृत्यु भएको छ । मन्त्रालयले सन् २०२१ मा गर्भवती आमाको मृत्यु १२५ बाट पनि घटाएर प्रति एक लाख जन्ममा ९९ मा झार्ने लक्ष्य लिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ गण्डकी प्रदेशले माग्यो ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित १६३ स्वास्थ्यकर्मी मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ गण्डकी प्रदेशले माग्यो ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित १६३ स्वास्थ्यकर्मी