गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सामाजिक विकासमन्त्री दल रावललाई कोरोना संक्रमण सामाजिक विकासमन्त्री दल रावललाई कोरोना संक्रमण हेल्थ आवाज सोमबार, २०७७ पुस २७ गते, १६:०६ मा प्रकाशित जुम्ला—कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना संक्रमण भएको छ । २६ पुसमा कर्णाली प्रदेश अस्पतालमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण देखिएका मन्त्री रावललाई उपचारका लागि काठमाडौं लगिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । चिकित्सकको सल्लाहअनुसार मन्त्री रावललाई उपचारका लागि सोमबारै काठमाडौं पठाइएको मन्त्रीका स्वकीय सचिव नन्दबहादुर रोकायाले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड कर्णालीका एक लाख बालबालिकाले पाए सबै खोप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित मुगुमा ३४ वर्षीया गर्भवती महिलाको मृत्यु धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ५ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ६ जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’