गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ भानुमा १५ शैय्याको नगर अस्पताल शिलान्यास भानुमा १५ शैय्याको नगर अस्पताल शिलान्यास सुनिल सापकोटा मंगलबार, २०७७ माघ २७ गते, १६:३७ मा प्रकाशित पोखरा – तनहुँ जिल्लाको भानु नगरपालिकामा १५ शैय्याको अस्पताल बन्ने भएको छ । एक स्थानीय तहमा एक अस्पताल बनाउने संघीय सरकारको योजना अनुसार भानु ५ पुरानडिहीमा नगर अस्पताल भवन निर्माण गर्न लागिएको हो । अस्पताल भवन निर्माणका लागि संघीय सरकारबाट १८ करोड ६ लाख रुपैयाँ विनियोजन भएको भानु नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले जानकारी दिए । उनले भने, ‘अस्पताल २ वर्ष अवधिमा निर्माण हुनुपर्छ, यसका लागि टेन्डर प्रक्रियामा नगरपालिका लागेको छ ।’ भानु नगरपालिकाको वडा नम्बर ५ पुरानडिहीको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाइएको अधिकृत पाण्डेले बताए । अहिले भौतिक संरचना निर्माणको काम अघि बढाउन लागिएको उनले स्पष्ट पारे । अस्पतालबाट नगरपालिकाका करिब २५ हजार जनताले आधारभूत स्वास्थ्य सेवा लिन पाउने अधिकृत पाण्डेले बताए । पुरानडिही नगर अस्पतालको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्पताल शिलान्यास गरेका हुन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध