गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा सक्रिय संक्रमित १६ सय बढी कर्णालीमा सक्रिय संक्रमित १६ सय बढी चन्द्रा कँडेल आईतबार, २०७८ वैशाख १९ गते, १२:४३ मा प्रकाशित वीरेन्द्रनगर-कर्णाली प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १६ सय नाघेको छ । शनिबारसम्मको तथ्यांक हेर्दा सक्रिय कोरोना संक्रमितको संख्या एक हजार ६ सय ३३ जना पुगेका छन् । शनिबार थप दुई सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सात सय ३९ जनामा गरिएको परीक्षण गरिएको थियो । आरटी–पीसीआर गर्दा दुई सय १४ जना र रेपिड–एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । शनिबार प्रदेशमा दुई जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । सल्यानका २६ वर्षीय एक पुरुष र सुर्खेत निवासी ३२ वर्षीया एक महिलाको कोरोनाका कारणबाट ज्यान गएको प्रदेश स्वाथ्य सेवा निर्देशनालयले जनाएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमण भई मृत्यु हुनेको सख्या ५१ पुगेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विकट मुगुका ‘बल डाक्टर’ कर्णालीले विपन्नलाई अस्पताल जाने-आउने यातायात खर्च उपलब्ध गराउने मेहेलकुना अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या बढ्दैं तीन सातादेखि कर्णाली प्रदेश अस्पताल निर्देशकबिहीन वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं कुष्ठरोगको अन्धविश्वासमा गोठमा बस्दै आएका कामीको उद्धार धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपालीको जीवनशैली बनिसकेको खोप ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ७ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद काठमाडौंमै १७ हजारमा काम गर्नुपर्ने चिकित्सकको पीडा, गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेको रोचक भिडियो हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘डिजिटल पीसीआर’ मेसिन जडान २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद काठमाडौंमै १७ हजारमा काम गर्नुपर्ने चिकित्सकको पीडा, गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेको रोचक भिडियो हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘डिजिटल पीसीआर’ मेसिन जडान २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं