गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा सक्रिय संक्रमित १६ सय बढी कर्णालीमा सक्रिय संक्रमित १६ सय बढी चन्द्रा कँडेल आईतबार, २०७८ वैशाख १९ गते, १२:४३ मा प्रकाशित वीरेन्द्रनगर-कर्णाली प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १६ सय नाघेको छ । शनिबारसम्मको तथ्यांक हेर्दा सक्रिय कोरोना संक्रमितको संख्या एक हजार ६ सय ३३ जना पुगेका छन् । शनिबार थप दुई सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सात सय ३९ जनामा गरिएको परीक्षण गरिएको थियो । आरटी–पीसीआर गर्दा दुई सय १४ जना र रेपिड–एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । शनिबार प्रदेशमा दुई जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । सल्यानका २६ वर्षीय एक पुरुष र सुर्खेत निवासी ३२ वर्षीया एक महिलाको कोरोनाका कारणबाट ज्यान गएको प्रदेश स्वाथ्य सेवा निर्देशनालयले जनाएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमण भई मृत्यु हुनेको सख्या ५१ पुगेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ