गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जुम्लाको तातोपानी गाउँपालिका सिल जुम्लाको तातोपानी गाउँपालिका सिल हेल्थ आवाज सोमबार, २०७८ वैशाख २७ गते, १८:५३ मा प्रकाशित जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकाको कार्यालय सिल गरिएको छ । गाउँपालिकामा कार्यरत एक जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको हो । गाउँपालिकाबाट प्रदान गरिने अति आवश्यक काम बाहेक दैनिक प्रशासनिक सेवा बैशाख २८ गते देखि बैशाख ३१ गतेसम्म बन्द गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उनले भने, ‘विश्वभर फैलिएको कोरोना माहामारीबाट बच्नका लागि जुम्ला जिल्लामा पनि वैशाख तेस्रो साताबाट निषेधाज्ञा जारी गरिएको छ ।’ कोरोना संक्रमबाट बच्नका लागि नागरिक स्वयम् आफै सचेत भई नेपाल सरकारले निर्देशित गरेको स्वास्थ्य मापदण्डको पालन गर्नुको विकल्प नरहेको स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड कर्णालीका एक लाख बालबालिकाले पाए सबै खोप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित मुगुमा ३४ वर्षीया गर्भवती महिलाको मृत्यु धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ५ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ६ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ७ जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते Kalpana Craft ट्रेण्डिङ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स