गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कोभिड – १९का कारण डोल्पामा एक महिलाको मृत्यु कोभिड – १९का कारण डोल्पामा एक महिलाको मृत्यु हेल्थ आवाज मंगलबार, २०७८ जेठ ४ गते, १७:१२ मा प्रकाशित जुम्ला – डोल्पामा दोस्रो लहरको कोभिड – १९ का कारण पहिलो पटक एकजना महिलाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका – ३ की ४५ वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा मंगलबार बिहान जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको अस्पतालले जनाएको हो । मृतक महिला दमको बिरामी भएको र अक्सिजन लेबल पैतीस भन्दा तल झरेपछि उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड फोकल व्यक्ति विधायक केसीले बताए । ज्वरो रुघाखोकीले ग्रस्त भएपछि उनलाई बैशाख ३१ गते जिल्ला अस्पतालमा ल्याइएको थियो । लगत्तै कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको केसीले बताए । नेपाली सेनाद्वारा शव ब्यवस्थापनको तयारी भइरहेको अस्पतालले जनाएको छ । अहिले डोल्पामा २८ जना सक्रिय संक्रमित रहेका छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्ला जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा बिरामी समस्यामा महासंघको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला औलोको उच्च जोखिममा कर्णाली सरकार नसर्ने रोग न्यूनीकरण गर्न ४० वर्षमाथिका नागरिकको निःशुल्क… महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः… कालीकोटमा निःशुल्क आँखा शिविर सञ्चालन धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ३ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ४ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ५ शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते Kalpana Craft ट्रेण्डिङ नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको छु– राष्ट्रपति पौडेल सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै स्मरण शक्ति बढाउने १० उपाय प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर बाँझोपन र वशांणुगत गुणको सम्बन्धः कस्ता व्यक्तिले गराउने डिएनए परीक्षण ? भरतपुर अस्पतालमा क्याथल्याव सुरु युवा नर्स कन्चनको फरक बाटोः जो प्रजनन स्वास्थ्य सचेतनामा रमाइरहेकी छन् नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको छु– राष्ट्रपति पौडेल सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै स्मरण शक्ति बढाउने १० उपाय प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर बाँझोपन र वशांणुगत गुणको सम्बन्धः कस्ता व्यक्तिले गराउने डिएनए परीक्षण ? भरतपुर अस्पतालमा क्याथल्याव सुरु युवा नर्स कन्चनको फरक बाटोः जो प्रजनन स्वास्थ्य सचेतनामा रमाइरहेकी छन्