गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कास्कीमा जेठ १४ सम्म लकडाउन कास्कीमा जेठ १४ सम्म लकडाउन हेल्थ आवाज बिहीबार, २०७८ जेठ ६ गते, १९:०९ मा प्रकाशित पोखरा – कास्की प्रशासनले जेठ १४ गतेसम्म निरन्तर लकडाउन गर्ने निर्णय गरेको छ । दोस्रो पटक म्याद थप गरी जेठ ७ गतेसम्म तोकिएको लकडाउन फेरि १ हप्ता थप्ने निर्णय कास्की प्रशासनले गरेको हो । गएको बुधबार सूचना प्रकाशित गरी कोरोना संक्रमणको चेन ब्रेकका लागि लकडाउन गरिएको भन्दै अवस्थालाई भयावह हुन नदिन सतर्कता र सावधानी अपनाउन आदेश गरिएको छ । लकडाउन अवधिमा बैंक तथा वित्तीय सेवामा संलग्न कर्मचारीलाई बिहान १० देखि ११ बजेसम्म तथा दिउँसो २ देखि साढे २ बजेसम्ममात्र परिचय पत्र र पोसाकका आधारमा आवतजावत गर्न दिने निर्णय डिसिसिएमसीले गरेको छ । यस्तै, सरकारी प्राथमिकता प्राप्त आयोजनालाई नियमित सञ्चालन गर्न स्वास्थ्य र सुरक्षाका सावधानी पूर्ण पालना गरी निर्माण सामग्री बोक्ने सवारीलाई राति ७ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह