गृहपृष्ठ ∕ प्रदेश २ ∕ मिर्चैया नगरमा १० बेडको आइसोलेसन तयार मिर्चैया नगरमा १० बेडको आइसोलेसन तयार हेल्थ आवाज शुक्रबार, २०७८ जेठ ७ गते, ११:२४ मा प्रकाशित धनुषा–कोभिड–१९ संक्रमित बढिरहेको अवस्थालाई मध्यनजर गर्दै मिर्चैया नगरपालिकाले १० बेडको आइसोलेसन तयार गरेको छ । नगरप्रमुख श्रवणकुमार यादवले वडा नम्बर ७ मा रहेको पुरानो प्राथमिक स्वास्थ्य केन्द्रलाई मर्मत सम्भार गरेर १० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन गरिएको जानकारी दिए । यस्तै, नगरपालिकाले एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को संक्रमणका बेला कुनै पनि हालतमा नगरका नागरिकलाई सुरक्षित राख्ने बताउँदैं मेयरले आफ्नो फोन सूचनाको लागि खुला गरेको र आपतमा परेकालाई तत्काल उद्धार गरिने ब्ताए । उनले नगरपालिका भित्रका नागरिकलाई रोग र भोकले मर्न नदिने प्रतिबद्धता समेत जाहेर गरेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता… मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ४ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा तीन सन्तानलाई डाक्टर बनाएका बुबा धनबहादुर दर्जी सम्मानित दोलखाका ८ पालिका पूर्ण खोप सुनिश्चितता मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा तीन सन्तानलाई डाक्टर बनाएका बुबा धनबहादुर दर्जी सम्मानित दोलखाका ८ पालिका पूर्ण खोप सुनिश्चितता