गृहपृष्ठ ∕ प्रदेश २ ∕ मिर्चैया नगरमा १० बेडको आइसोलेसन तयार मिर्चैया नगरमा १० बेडको आइसोलेसन तयार हेल्थ आवाज शुक्रबार, २०७८ जेठ ७ गते, ११:२४ मा प्रकाशित धनुषा–कोभिड–१९ संक्रमित बढिरहेको अवस्थालाई मध्यनजर गर्दै मिर्चैया नगरपालिकाले १० बेडको आइसोलेसन तयार गरेको छ । नगरप्रमुख श्रवणकुमार यादवले वडा नम्बर ७ मा रहेको पुरानो प्राथमिक स्वास्थ्य केन्द्रलाई मर्मत सम्भार गरेर १० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन गरिएको जानकारी दिए । यस्तै, नगरपालिकाले एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को संक्रमणका बेला कुनै पनि हालतमा नगरका नागरिकलाई सुरक्षित राख्ने बताउँदैं मेयरले आफ्नो फोन सूचनाको लागि खुला गरेको र आपतमा परेकालाई तत्काल उद्धार गरिने ब्ताए । उनले नगरपालिका भित्रका नागरिकलाई रोग र भोकले मर्न नदिने प्रतिबद्धता समेत जाहेर गरेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता… मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ५ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री