२०७८ असार १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मिर्चैया नगरमा १० बेडको आइसोलेसन तयार

मिर्चैया नगरमा १० बेडको आइसोलेसन तयार


धनुषा–कोभिड–१९ संक्रमित बढिरहेको अवस्थालाई मध्यनजर गर्दै मिर्चैया नगरपालिकाले १० बेडको आइसोलेसन तयार गरेको छ ।

नगरप्रमुख श्रवणकुमार यादवले वडा नम्बर ७ मा रहेको पुरानो प्राथमिक स्वास्थ्य केन्द्रलाई मर्मत सम्भार गरेर १० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन गरिएको जानकारी दिए ।

यस्तै, नगरपालिकाले एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको छ ।

कोभिड–१९ को संक्रमणका बेला कुनै पनि हालतमा नगरका नागरिकलाई सुरक्षित राख्ने बताउँदैं मेयरले आफ्नो फोन सूचनाको लागि खुला गरेको र आपतमा परेकालाई तत्काल उद्धार गरिने ब्ताए ।

उनले नगरपालिका भित्रका नागरिकलाई रोग र भोकले मर्न नदिने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)