गृहपृष्ठ ∕ प्रदेश २ ∕ मिथिला नगरपालिकाको एउटै वडामा फेरि थपिए २२ कोभिड–१९ संक्रमित मिथिला नगरपालिकाको एउटै वडामा फेरि थपिए २२ कोभिड–१९ संक्रमित हेल्थ आवाज शुक्रबार, २०७८ जेठ १४ गते, ०९:५६ मा प्रकाशित धनुषा–धनुषाको मिथिला नगरपालिका–११ मा फेरि २२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । १० वर्षीया बालिकादेखि ७१ वर्षीया वृद्धासम्म संक्रमित भएका हुन् । विहेका कारण उक्त वडामा संक्रमण फैलिएको छ । यसअघि ४६ जना एकैदिन संक्रमित भएका थिए । अहिलेसम्म एक सयभन्दा बढी संक्रमित भएका छन्, जसमध्ये एक जनाको मृत्यु समेत भइसकोको छ । संक्रमण फैलिएपछि सो वडामा त्रास फैलिएको छ । तापनि स्वास्थ्यकर्मीको टोली परिचालन नगरिएको स्थानीयको गुनासो छ । मेयर हरिनारायण महतोले संक्रमितको उपचारमा कुनै समस्या हुन नदिने प्रतिवद्धता जनाएका थिए । तर, मेयरले जनाएको प्रतिवद्धताअनुसार कुनै काम नगरेको स्थानीयले गुनासो गरेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स स्वास्थ्य राज्यमन्त्री श्रेष्ठमाथि प्रधानमन्त्री देउवाको लगाम प्रदेश २ का सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा संक्रमण पुष्टि मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स स्वास्थ्य राज्यमन्त्री श्रेष्ठमाथि प्रधानमन्त्री देउवाको लगाम प्रदेश २ का सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा संक्रमण पुष्टि मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन