गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जुम्लामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु जुम्लामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु मानदत्त रावल मंगलबार, २०७८ जेठ २५ गते, १६:०० मा प्रकाशित जुम्ला–जुम्लामा चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको छ । जुम्लामा ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन सुरु गरिएको हो । जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका जुम्लाको एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तहका १ हजार ८ सय २ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । जुम्लाको चन्दननाथ नगरपालिकामा मंगलबारदेखि खोप लगाउन सुरु गरिएको हो । उनले भने, ‘नगरपालिकाभित्रका सबै स्वास्थ्य चौकीमा खोप केन्द्र निर्धारण गरिएको छ ।’ यस्तै यहाँका सबै स्थानीय तहका स्वास्थ्य चौकी तथा नागरिकलाई पायक पर्ने ठाउँमा खोप केन्द्र निर्धारण गरी खोप लगाइनेछ । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतकाअनुसार नगरभित्रका ६२ देखि ६४ वर्ष उमेर समुहका १७० जना नागरिकलाई भेरोसेल खोप लगाउन थालिएको छ । स्वास्थ्य चौकीमार्फत नागरिकलाई पायक पर्ने स्थानमा खोप केन्द्र निर्धारण गरी खोप लगाउन थालिएको उनले बताए । खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर केन्द्रमा जानसमेत आग्रह गरिएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ६ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ?