गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जुम्लामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु जुम्लामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु मानदत्त रावल मंगलबार, २०७८ जेठ २५ गते, १६:०० मा प्रकाशित जुम्ला–जुम्लामा चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको छ । जुम्लामा ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन सुरु गरिएको हो । जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका जुम्लाको एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तहका १ हजार ८ सय २ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । जुम्लाको चन्दननाथ नगरपालिकामा मंगलबारदेखि खोप लगाउन सुरु गरिएको हो । उनले भने, ‘नगरपालिकाभित्रका सबै स्वास्थ्य चौकीमा खोप केन्द्र निर्धारण गरिएको छ ।’ यस्तै यहाँका सबै स्थानीय तहका स्वास्थ्य चौकी तथा नागरिकलाई पायक पर्ने ठाउँमा खोप केन्द्र निर्धारण गरी खोप लगाइनेछ । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतकाअनुसार नगरभित्रका ६२ देखि ६४ वर्ष उमेर समुहका १७० जना नागरिकलाई भेरोसेल खोप लगाउन थालिएको छ । स्वास्थ्य चौकीमार्फत नागरिकलाई पायक पर्ने स्थानमा खोप केन्द्र निर्धारण गरी खोप लगाउन थालिएको उनले बताए । खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर केन्द्रमा जानसमेत आग्रह गरिएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोटमा चार जनामा दादुरा पुष्टि कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ… स्वस्थ प्रदेश बनाउने अभियानमा गाउँ/सहर स्वस्थ बनाउन पैरवी कार्यक्रम असुरक्षित गर्भपतनले ज्यान जोखिममा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं ४ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ७ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ