गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जुम्लामा एकसाता निषेधाज्ञा थप जुम्लामा एकसाता निषेधाज्ञा थप मानदत्त रावल सोमबार, २०७८ जेठ ३१ गते, १७:१८ मा प्रकाशित जुम्ला – जुम्लामा एकसाता निषेधाज्ञा थप गरिएको छ । समुदायस्तरमा कोभिड-१९ संक्रमण फैलिएकोले नियन्त्रण गर्न कोभिड संकट व्यवस्थापन समितिको बैठकको निर्णयले एकसाता ३१ जेठ १२ बजेदेखि ७ असार १२ बजेसम्म थप निषेधाज्ञा जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार कोभिड १९ संक्रमणको दोस्रो लहर समुदायस्तरसम्म फैलिएको हुदा रोकथाम तथा नियन्त्रणका लागि वडास्तरमा सर्वपक्षिय सर्वदलिय संयन्त्र बनाई सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय भएको छ । यस्तै जिल्ला बाहिरका संक्रमणका कारण मृत्यु भएका व्यक्तिहरुको दानसाँघुमा दाहसंस्कार गर्ने निर्णय भएको छ भने गुठीचौर पातारासी हिमा कनकासुन्दरी सिंजा गाउँपालिकाका संक्रमणबाट मृत्यु भएमा चन्दननाथ नगरपालिकाको दानसाँघु देखि तिला गाउँपालिकाको रारालिहिसम्म दाहसंस्कार गर्ने निर्णय भएको जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा धेरै पढिएका १ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ४ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ६ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ ‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो