गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती अस्पतालद्वारा जेष्ठ नागरिकलाई बीमा गरी उपलब्ध सेवा लिन आग्रह सेती अस्पतालद्वारा जेष्ठ नागरिकलाई बीमा गरी उपलब्ध सेवा लिन आग्रह हेल्थ आवाज शुक्रबार, २०७९ जेठ २० गते, १५:३० मा प्रकाशित काठमाडौँ – सेती प्रादेशिक अस्पतालले ७० वर्षमाथिका जेष्ठ नागरिकलाई स्वास्थ्य बीमाका लागि दर्ता गराउन सूचित गरेको छ। अस्पतालको सामाजिक सेवाबाट एकाइ सेवा पाउने मध्य लक्षित ७० वर्षमाथिका नागरिकहरुले स्वास्थ्य बीमामार्फत १ लाखसम्मको उपचार सेवा पाउने भएकोले बीमा गराउन सूचित गरेको हो। अस्पतालका अनुसार बिमित जेष्ठ नागरिकको प्रिमियम सरकारले व्यहोर्ने छ। अस्पताले बीमा दर्ता गराउन बाँकीले छिटोभन्दा छिटो पालिका/वडामा सम्पर्क गरी स्वास्थ्य विमामा आवद्ध हुन भनेको छ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय गेटा अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सकसहित १३ चिकित्सक वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो योग के हो ? यसका प्रकार र फाइदा ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने नेपाल चाइल्डहुड क्यान्सर एलायन्स स्थापना काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो योग के हो ? यसका प्रकार र फाइदा ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने नेपाल चाइल्डहुड क्यान्सर एलायन्स स्थापना काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या