२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम सरकारले ३ अस्पतालमा डायलाइसिस सेवा संचालन गर्ने

सुदूरपश्चिम सरकारले ३ अस्पतालमा डायलाइसिस सेवा संचालन गर्ने


काठमाडौं—सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलाइसिस सेवा संचालन गर्ने भएको छ।

आइतबार प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्दै प्रदेशका टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलाइसीस सेवा संचालन गरिने बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ