गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा सुदूरपश्चिम पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा हेल्थ आवाज आईतबार, २०७९ असोज ३० गते, १३:२१ मा प्रकाशित धनगढी—सुदूरपश्चिमलाई पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरिएको छ । शुक्रबार कैलालीको धनगढीमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिमलाई पूर्ण खोप सुनिश्चितता भएको प्रदेश घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलसहित स्वास्थ्य क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो । यस्तै, कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुखहरू, स्वास्थ्य कार्यालयका प्रमुखलगायत सरोकारवालाहरूको सहभागी रहेका थिए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालले माग्यो १५ जना स्टाफ नर्स सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन… बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन… सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ५ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ६ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ७ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ बोझो प्रयोग गर्दाको १० फाइदा निमोनियाले के गर्छ ? शव परीक्षण भवनले दियो दुर्गन्धबाट मुक्ति विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन सुशील कोइराला क्यान्सर अस्पतालः मुखको चौथो स्टेजको क्यान्सरको सफल शल्यक्रिया कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ बोझो प्रयोग गर्दाको १० फाइदा निमोनियाले के गर्छ ? शव परीक्षण भवनले दियो दुर्गन्धबाट मुक्ति विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन सुशील कोइराला क्यान्सर अस्पतालः मुखको चौथो स्टेजको क्यान्सरको सफल शल्यक्रिया