गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो २० स्टाफ नर्ससहितका कर्मचारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो २० स्टाफ नर्ससहितका कर्मचारी हेल्थ आवाज सोमबार, २०७९ मंसीर १२ गते, १४:४३ मा प्रकाशित जुम्ला—जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले २० जना स्टाफ नर्ससहितका कर्मचारी माग गरेको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै प्रतिष्ठानले २० जना स्टाफ नर्स र २ जना रेडियोग्राफर माग गरेको हो । जुम्लास्थित उक्त प्रतिष्ठानले २३ मंसिरसम्म उक्त पदहरुमा आवेदन दिन सक्ने जनाएको छ । प्रतिष्ठानमा अहिले एमडी÷एमएस र एमबीबीएससहित नर्सिङलगायतका चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनमा छन् । कर्णालीको ड्रिम प्रोजेक्ट मानिएको प्रतिष्ठानमा स्वास्थ्य सेवाका दृष्टिकोणले पनि कर्णालीको मानक मानिदैं आएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ४ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ५ नेपालको भविष्य निर्माण जन्मदेखि नै सुरु हुन्छ ६ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड माधव नेपालको स्वास्थ्यमन्त्री फेर्ने चाहना अधुरै, प्रधानमन्त्री देउवाले मानेनन् नेपाल चिकित्सक संघ नारायणी शाखामा इ–लाइब्रेरीको स्थापना ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड माधव नेपालको स्वास्थ्यमन्त्री फेर्ने चाहना अधुरै, प्रधानमन्त्री देउवाले मानेनन् नेपाल चिकित्सक संघ नारायणी शाखामा इ–लाइब्रेरीको स्थापना