गृहपृष्ठ ∕ योग ∕ पदहस्तासन योग अभ्यासको विधि र फाइदाहरू पदहस्तासन योग अभ्यासको विधि र फाइदाहरू हेल्थ आवाज मंगलबार, २०७९ पुस १९ गते, ०६:३० मा प्रकाशित पदहस्तासन भनेको के हो ? पद र हस्त दुई शब्दको संयोजनबाट यस आसनको नाम आएको हो । पद भनेको खुट्टा र हस्त भनेको हात हो । पदहस्तासन योगमा उभिएर अगाडिको झुकाव गरिन्छ जसमा दुवै हातले खुट्टा छुनुपर्छ । फाइदा यो आसन गर्नाले मुटु सम्बन्धी रोगहरू हटेर स्वास्थ्य राम्रो हुन्छ । यसले पेटको बोसो घटाउन, पाचन सम्बन्धी समस्या निको पार्न, उचाइ बढाउन र तिघ्राको मांसपेशीलाई राम्रो स्ट्रेच दिनको लागि चिनिन्छ । पदहस्तासन योगले टाउकोको रक्तसञ्चार बढाउन मद्दत गर्छ । पदहस्तासन योग तनाव कम गर्न धेरै लाभदायक छ । यद्यपि सबै योगले तपाईँको तनाव कम गर्न मद्दत गर्दछ, तर यो योगले तपाईँको शरीरको थकान हटाउँछ र दिमागलाई शान्ति दिन्छ । –उत्तानासन –सूर्य नमस्कार –जानुशीर्षासन –पश्चिमोत्तानासन –अधोमुख श्वानासन यो योग पहिलो पटक अभ्यास गर्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् कम्मरबाट घुम्न गाह्रो भएमा पर्खालको सहारा लिन सकिन्छ । यदि तपाईँलाई आफ्नो हातले जमिन छुन समस्या भइरहेको छ भने, आफ्नो खुट्टालाई आफ्नो घुँडाबाट अलिकति झुकाउनुहोस्।आफ्नो हात भुईँमा राख्नुहोस् र बिस्तारै घुँडाबाट आफ्नो खुट्टा सीधा गर्ने प्रयास गर्नुहोस्। केही सेकेन्ड वा आफ्नो क्षमता अनुसार यो स्थितिमा रहन प्रयास गर्नुहोस्। त्यसपछि आफ्नो सुरुवात स्थितिमा फर्कन सास लिनुहोस् र बिस्तारै सीधा गर्नुहोस्। यो विशेष योगले दिमाग तेजिलो बनाउँछ, नियमित अभ्यासले तनाव कम गर्छ । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु