गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती प्रादेशिक अस्पतालले माग्यो १४ चिकित्सक र ३५ स्टाफ नर्ससहितका कर्मचारी सेती प्रादेशिक अस्पतालले माग्यो १४ चिकित्सक र ३५ स्टाफ नर्ससहितका कर्मचारी हेल्थ आवाज सोमबार, २०७९ चैत्र ६ गते, १६:०६ मा प्रकाशित धनगढी—धनगढीस्थित सेती प्रादेशिक अस्पतालले १४ जना चिकित्सक र ३५ जना नर्ससहितका कर्मचारी गरेको छ । सोमबार एक विज्ञापन प्रकाशित गर्दै अस्पतालले विभिन्न विद्याका ९ जना कन्सल्ट्यान्ट चिकित्सक मात्र गरेको छ । यस्तै, ६ जना मेडिकल अधिकृत र ३५ जना स्टाफ नर्ससमेत अस्पतालले माग गरेको छ । अस्पतालले एनेस्थेसिया सहायक ५ जना, हेल्थ असिस्टेन्ट ५ जना, रेडियोग्राफर ३ जना, फार्मेसी सहायक ४ जना, ल्याब टेक्नीसियन र बायोमेडिकल टेक्नीसियन १/१ जना, अनमी २ जना र अबेह १ जना माग गरेको छ । अस्पतालले करार सेवामा उक्त जनशक्ति माग गरेको हो । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनापछि सुदूरपश्चिममा विशेषज्ञ सेवामा पहुँच सुनिश्चित :… सुदूरपश्चिममा औषधि तथा स्वास्थ्य सामाग्री भण्डारण भवनको शिलान्यास सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा लक्ष्मणकिशोर चौधरी गेटा अस्पतालले माग्यो १२ जना स्टाफ नर्ससहित २६ जना स्वास्थ्यकर्मी सुदूरपश्चिममा स्वास्थ्यका दुई चिकित्सकसहित तीन जना सहसचिवमा बढुवा धेरै पढिएका १ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी २ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ३ जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष ४ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल कुटपिटपछि गम्भीर घाइते महिलालाई समयमा अस्पताल नपुर्याउँदा मृत्यु स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल कुटपिटपछि गम्भीर घाइते महिलालाई समयमा अस्पताल नपुर्याउँदा मृत्यु स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’