२०८३ भदौ १४, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशगेटा अस्पतालले माग्यो १२ जना स्टाफ नर्ससहित २६ जना स्वास्थ्यकर्मी

गेटा अस्पतालले माग्यो १२ जना स्टाफ नर्ससहित २६ जना स्वास्थ्यकर्मी


काठमाडौं—कैलालीको गेटास्थित गेटा अस्पतालले २६ जना स्वास्थ्यकर्मी माग गरेको छ । बुधबार एक सूचना प्रकाशित गरी १२ जना स्टाफ नर्ससहित २६ जना स्वास्थ्यकर्मी माग गरेको हो ।

यसैगरी, ल्याब टेक्नीसियन ३ जना, हेल्थ असिस्टेन्ट ४ जना, फार्मेसी सहायक ३ जना, रेडियोग्राफी सहायक ३ जना, फिजियोथेरापी सहायक १ जना माग गरेको छ ।

अस्पतालले करार सेवामा जनशक्ति लिन लागेको हो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ