२०८२ असोज १, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशगेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर)

गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर)


धनगढी—कैलालीस्थित गेटा अस्पतालमा सेवाग्राहीको संख्या बढ्दै गएको छ । न्यूनतम सेवासहित सुरुवात भएको अस्पतालले विभिन्न विशेषज्ञ सेवाहरु प्रदान गरिरहेको छ ।

गेटा अस्पतालले हाल जनरल मेडिसिन, स्त्री तथा प्रसूति, मुटु रोग, छाला तथा यौन रोग, कान, नाक तथा घाँटी रोग, अर्थोपेडिक, युरोलोजी, जनरल सर्जरी, बाल रोग र डेन्टल सम्बन्धी सेवाहरु प्रदान गर्दै आएको छ ।

गेटा अस्पतालका सुचना अधिकारी नैनसिह कार्कीले विशेषज्ञ सेवा विस्तारसँगै सेवाग्राहीको संख्या पनि बढिरहेको बताए । ‘दैनिक रुपमा १ सय ५० भन्दा बढी संख्या सेवाग्राही आउने गर्दछन्,’ उनले भने ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ