गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ गेटा अस्पतालले माग्यो १५ जना स्टाफ नर्स गेटा अस्पतालले माग्यो १५ जना स्टाफ नर्स हेल्थ आवाज मंगलबार, २०८२ मंसीर २३ गते, १४:५३ मा प्रकाशित धनगढी—कैलालीस्थित गेटा अस्पतालले १५ जना नर्सिङ कर्मचारी माग गरेको छ । सोमबार अस्पतालले एक सूचना प्रकाशित गरी पाँचौ तहका १५ जना स्टाफ नर्स माग गरेको हो । गेटाले करार सेवाका लागि नर्सिङ स्टाफ भर्ना गर्न लागेको हो । १३ पुसम्म इच्छुक आवेदकले आवेदन दिन सक्ने सूचनामा छ । करार सेवाका लागि अन्तर्वार्ताबाट स्टाफ नर्स छनोट हुनेछन् । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन… बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन… सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० जनाको… धेरै पढिएका १ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन २ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ३ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि ४ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ५ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ६ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ७ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी TFN ट्रेण्डिङ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन अब स्वास्थ्य मन्त्रालयका मूलभूत सेवा सिंहदरबारबाट गेटा अस्पतालले माग्यो १५ जना स्टाफ नर्स नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन अब स्वास्थ्य मन्त्रालयका मूलभूत सेवा सिंहदरबारबाट गेटा अस्पतालले माग्यो १५ जना स्टाफ नर्स