गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ नेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय ९६ मत खस्यो नेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय ९६ मत खस्यो हेल्थ आवाज सोमबार, २०८२ पुस ७ गते, १०:२३ मा प्रकाशित धनगढी— नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा मतदान सम्पन्न भएको छ । आइतबार प्रदेशको सेती प्रादेशिक अस्पतालमा भएको मतदानमा २ सय ९६ मत खसेको निर्वाचन अधिकृत डा. हेमराज पाण्डेयले बताए । एक जना उपाध्यक्षका लागि तीन जना उम्मेदवार चुनावी मैदानमा छन् । यसैगरी, ८ जना सदस्यका लागि ३३ जना उम्मेदवार चुनावी मैदानमा छन् । सेतीबाहेक उपत्यका बाहिरका मतदान केन्द्रहरुमा करिब ६ हजार ८०० मत खसेको बताइएको छ । उपत्यकाभित्र भने ११ र १२ पुसमा निर्वाचन हुनेछ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल गेटा अस्पतालले माग्यो १५ जना स्टाफ नर्स सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन… बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन… धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ३ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ४ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ५ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ ६ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ७ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा TFN ट्रेण्डिङ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ नेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय ९६ मत खस्यो एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा स्वास्थ्यमन्त्री र विश्व स्वास्थ्य संगठनका प्रमुखबीच नयाँदिल्लीमा भेटवार्ता बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ नेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय ९६ मत खस्यो एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा स्वास्थ्यमन्त्री र विश्व स्वास्थ्य संगठनका प्रमुखबीच नयाँदिल्लीमा भेटवार्ता