गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ एम्बुलेन्स खरिदबारे लेखा समितिले अध्ययन गर्ने एम्बुलेन्स खरिदबारे लेखा समितिले अध्ययन गर्ने हेल्थ आवाज बिहीबार, २०७६ पुस २४ गते, १४:२४ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले १६ वटा एम्बुलेन्स खरिद प्रकणमा अनियमितता गरेको समाचार सार्वजनिक भएपछि प्रदेशको सार्वजनिक लेखा समितिले खरिद प्रक्रियाका कागजात अध्ययन गर्ने भएको छ । सार्वजनिक लेखा समितिकी सभापति प्रदेश सभा सदस्य कुमारी नन्दा बमले एम्बुलेन्स खरिद सम्बन्धीका कागजात झिकाउने तयारी भइरहेको बताइन् । ‘एम्बुलेन्स खरिदका विषयमा विभिन्न प्रश्न उठेका छन्,’ उनले भनिन्, ‘कागजात अध्ययन नै नगरी अहिले नै अनियमितता भयो भन्न सकिदैन् । कागजात अध्ययनपछि सत्यतथ्य बाहिर आउँछ ।’ उनले स्वास्थ्य निर्देशनालयले ८८ अल्ट्रासाण्ड खरिद गर्दा पनि अनियमितता भएको देखिएपछि अहिले कागजात अध्ययन गरिरहेको समेत जानकारी दिइन् । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि… शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु… डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यतर्फको उपसचिवमा बढुवा धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ४ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया ५ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ६ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत ७ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा Kalpana Craft ट्रेण्डिङ कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल फैजान खानको जीवन बचाउन सबैलाई सहयोगको आग्रह नारायणमान विजुक्छेसँग जर्मन चिकित्सक टोलीको भेटवार्ता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया नेशनल प्याथ ल्याब सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल फैजान खानको जीवन बचाउन सबैलाई सहयोगको आग्रह नारायणमान विजुक्छेसँग जर्मन चिकित्सक टोलीको भेटवार्ता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया नेशनल प्याथ ल्याब सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने