गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ कैलालीमा प्रदेश स्तरीय क्षयरोग उपचार तथा अनुसन्धान केन्द्रको उद्धघाटन कैलालीमा प्रदेश स्तरीय क्षयरोग उपचार तथा अनुसन्धान केन्द्रको उद्धघाटन पदमराज भट्ट सोमबार, २०७६ माघ ६ गते, १६:२६ मा प्रकाशित कैलाली : कैलालीमा क्षयरोग उपचार प्रेषण तथा अनुसन्धान केन्द्रको उद्धघाटन गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ६ श्रीपुरमा लक्ष्मीनारायण क्षयरोग उपचार तथा अनुसन्धान केन्द्रको उद्धघाटन गरिएको हो। बेल्जियमकी राजकुमारी एस्ट्रिड र स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले सयुक्त रुपमा अनुसन्धान केन्द्रको उद्धघाटन गरे। क्षयरोग अनुसन्धान केन्द्रमा दामियन फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो भने मानव संशोधन विकास प्रतिष्ठानकोे भौतिक पुर्वाधारमा सहयोग रहेको प्रदेश स्वास्थ निर्देशनालयले दीपायलले जनाएको छ। ९ बर्ष अगाडी सो स्थानमा धनगढी ईन्टरनेशलन कलेज निर्माण गर्ने योजना अगाडी बढाईएको थियो। मानव संशाधन प्रतिष्ठान धनगढीले महायज्ञको आयोजना गर्दै कलेज स्थापना गर्ने भनेर स्थानीयबाट एक करोड ८० लाख संकलन गरेको थियो। तर सो स्थानमा कलेज स्थापना हुन नसकेपछि क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना गरिएको हो। प्रदेश स्तरीय क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना भएपछि क्षयरोगका विरामीलाई उपचारका लागि सहज हुने विश्वास गरिएको छ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन