२०८३ कात्तिक ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ पोखरामा एमडी र एमएसको प्रवेश परीक्षा रद्द

पोखरामा एमडी र एमएसको प्रवेश परीक्षा रद्द


पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक वर्ष २०७५\७६ को लागि तोकिएको स्नातकोतर एमडी र एमएसको प्रवेश परिक्षा रद्द गरिएको छ। रामघाटस्थित अमरसिहं नमुना माध्यमिक विद्यालयमा शनिबार राति ११ बजे बसेको परीक्षा समितिको बैठकले सो निर्णय गरेको हो।

विशेष कारणबस परिक्षा रद्द गर्नु परेकोले पुन परीक्षा, स्थान, मिति र समय पछि नै प्रकाशन गर्ने निर्णय भएको समितिले जनाएको छ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ