२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि


काठमाडौँ – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ। बुधबार विहान प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप भएका नयाँ ३२ जनामा कोरोना संक्रमण देखिएको हो।

थपिएका संक्रमितहरुमा लमजुङका ५ जना, पर्वतका १ जना, कास्कीका ५ जना, गोरखाका १ जना, बाग्लुङ्गका ९ जना, तनहुँका १ जना, नवलपरासी बर्दघाटका ३ जना रहेका छन्।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ