गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ फुड पोइजनका कारण नवलपुरमा एकै स्कुलका ३१ विद्यार्थी बिरामी फुड पोइजनका कारण नवलपुरमा एकै स्कुलका ३१ विद्यार्थी बिरामी सुनील सापकोटा शुक्रबार, २०७९ असार ३ गते, १३:५० मा प्रकाशित पोखरा- नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ को एक निजी विद्यालयका ३१ विद्यार्थी एकैपटक बिरामी परेका छन् । रिचर्ज बोर्डिङ स्कुलका विद्यार्थीहरु फुड पोइजनका कारण बिरामी परको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छबिलाल सुवेदीले जानकारी दिए । बिरामी विद्यार्थीमा केहीमा पखाला र अधिकांशमा बान्ता भएको छ । बिरामी परेका सबै बिरामीलाई मध्यविन्दु अस्पताल लगिएकोमा एक जनाको अवस्था अरुभन्दा जटिल देखिएकाले भरतपुर अस्पताल चितवन रिफर गरिएको सुवेदीले बताए । विद्यालयको क्यान्टिनमा खाजा खाएका उनीहरु बिहीबार अस्पतालमा भर्ना भएकोमा शुक्रबार दिउँसोसम्ममा डिस्चार्ज हुने सुवेदी बताउँछन् । उनी भन्छन्,‘मध्यविन्दुमा भएका सबैको अवस्था खतरामुक्त रहेकाले दिउँसोसम्ममा डिस्चार्ज हुने देखिन्छ । ’ क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ७ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा TFN ट्रेण्डिङ उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र