गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ फुड पोइजनका कारण नवलपुरमा एकै स्कुलका ३१ विद्यार्थी बिरामी फुड पोइजनका कारण नवलपुरमा एकै स्कुलका ३१ विद्यार्थी बिरामी सुनील सापकोटा शुक्रबार, २०७९ असार ३ गते, १३:५० मा प्रकाशित पोखरा- नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ को एक निजी विद्यालयका ३१ विद्यार्थी एकैपटक बिरामी परेका छन् । रिचर्ज बोर्डिङ स्कुलका विद्यार्थीहरु फुड पोइजनका कारण बिरामी परको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छबिलाल सुवेदीले जानकारी दिए । बिरामी विद्यार्थीमा केहीमा पखाला र अधिकांशमा बान्ता भएको छ । बिरामी परेका सबै बिरामीलाई मध्यविन्दु अस्पताल लगिएकोमा एक जनाको अवस्था अरुभन्दा जटिल देखिएकाले भरतपुर अस्पताल चितवन रिफर गरिएको सुवेदीले बताए । विद्यालयको क्यान्टिनमा खाजा खाएका उनीहरु बिहीबार अस्पतालमा भर्ना भएकोमा शुक्रबार दिउँसोसम्ममा डिस्चार्ज हुने सुवेदी बताउँछन् । उनी भन्छन्,‘मध्यविन्दुमा भएका सबैको अवस्था खतरामुक्त रहेकाले दिउँसोसम्ममा डिस्चार्ज हुने देखिन्छ । ’ क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं