२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशआपपीपल अस्पतालले माग्यो ८ जना स्वास्थ्यकर्मीसहितका कर्मचारी

आपपीपल अस्पतालले माग्यो ८ जना स्वास्थ्यकर्मीसहितका कर्मचारी


गोखरा—गोखराको आपपीपल अस्पतालले ८ जना स्वास्थ्यकर्मीसहित ९ जना कर्मचारी माग गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै अस्पतालले  ८ जना स्वास्थ्यकर्मी माग गरेको छ।

अस्पतालले १ जना रिसेप्सनिष्ट समेत माग गरेको छ । उनीहरुलाई अस्पताल विकास तथा संचालक समितिकातर्फबाट नियुक्त गरिने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ