२०८३ असोज ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त

गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त


काठमाडौं—गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा.विश्वबन्धु बंगाले नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डा. बंगालेलाई गण्डकीको स्वास्थ्य सचिव बनाएर पठाएको हो ।

यसअघि गण्डकीको प्रदेशको स्वास्थ्य सचिव डा. विनोदविन्दु शर्मा थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ