गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीका थप दुईमा कोरोना पोजेटिभ कर्णालीका थप दुईमा कोरोना पोजेटिभ चन्द्रा कँडेल शनिबार, २०७७ जेठ १० गते, १३:२४ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशमा थप दुई जनाको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार सुर्खेतस्थित प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना भाइरस कोभिड १९ पोजेटिभ देखिए पछि पुनः परीक्षणका लागि नेपालगञ्जको भेरी अस्पताल पठाइएको छ। भारतबाट कर्णालीमा भित्रिएका मध्ये २ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो। बबई नाका भएर कर्णाली भित्रने करिब ७ सय ४० भन्दा बढी नागरिकमा गरिएको (आरडीटी)¥यापिड टेष्टमा १३ जनाको रिपोर्ट संकास्पद आएपछि उनीहरुको पिसिआर गरिएको हो। पिसिआर गरिएका मध्ये २ जनाको रिपोर्टमा पोजेटिभ देखिएको थियो। शनिबार बिहानै पठाइएको पिसिआरको अन्तिम रिपोर्ट दिउँसोसम्म सार्वजनिक हुने सामाजिक बिकास मन्त्रालय अन्र्तगतको स्वास्थ्यसेवा महाहाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए। सुर्खेतको परीक्षणबाट पिसिआर पोजेटिभ देखिएका एक महिला र एक पुरुषलाई शुक्रबारदेखि नै आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएको छ। दुबै जनाको स्वास्थय अवस्था सामान्य रहेको र उनीहरूको प्रदेश अस्पतालमा डाक्डरको निगरानीमा उपचार भैरहेको डा तिवारीले जानकारी दिए। संंक्रमितका परिवारलाई निगरानीमा राखिएको प्रदेश स्वास्थ्य सेवा महाहाखाले जनाएको छ। कर्णालीमा पहिलो कोरोना संक्रमित दैलेखमा फेला परेका थिए। क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस… सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने रणनीतिक अस्पताल जोड्ने झोलुङ्गे पुल निर्माण धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज