गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जुम्लामा अझै भएन शवबाहन र दाहसंस्कारकाे व्यवस्थापन जुम्लामा अझै भएन शवबाहन र दाहसंस्कारकाे व्यवस्थापन हेल्थ आवाज सोमबार, २०७७ भदौ १५ गते, १३:२३ मा प्रकाशित जुम्ला– जिल्ला विपद् व्यवस्थापन समितिले आठ स्थानीय तहमा शवबाहन र दाहसंस्कार गर्ने स्थान तोक्ने निर्णय गरेपनि अहिलेसम्म त्यसको व्यवस्थापन हुन सकेको छैन । कोरोना भाइरसका कारण मृत्यु हुने व्यक्तिको शव व्यवस्थापन गर्नका लागि प्रत्येक स्थानीय तहले तत्काल शवबाहनका लागि एक÷एक ट्याक्टर भाडामा लिने र दाहसंस्कार गर्ने स्थान तोक्ने निर्णय असार तेस्रो साता भएपनि व्यवस्थापन हुन नसकेको हो । शव व्यवस्थापन, दाहसंस्कार स्थान, सवारी साधन नम्बर र चालकको सम्पर्क नम्बरसहित जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराउने निर्णय भएको थियो । तर, अहिलेसम्म कुनै पनि स्थानीय तहले व्यवस्थापन नगरेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका चार बुँदे माग कोभिड – १९ : थर्मल गन र पीपीई सहयोग कर्णालीका किशोर किशोरीहरु स्वास्थ्य सेवाबाट बन्चित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका चार बुँदे माग कोभिड – १९ : थर्मल गन र पीपीई सहयोग कर्णालीका किशोर किशोरीहरु स्वास्थ्य सेवाबाट बन्चित