गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा ३३४ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या १०४ पुग्यो कर्णालीमा ३३४ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या १०४ पुग्यो हेल्थ आवाज बुधबार, २०७८ वैशाख २९ गते, १४:१३ मा प्रकाशित सुर्खेत – कर्णालीमा गएको मंगलबार ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४५४ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ३३४ जना र ५०९ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा थप २३१ जनामा संक्रमण पुष्टी भएको हो । योसँगै पछिल्लो २४ घण्टामा ६६० जना आइसोलेसनमा संक्रमित थपिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा नौ जनाको कोरोना संक्रमणबाट मृत्युभएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०४ पुगेको निर्देशनालयको जारी विज्ञप्तीमा उल्लेख छ । कर्णालीमा हालसम्म आठ हजार ७११ जनाले कोरोना संक्रमण जित्दा पछिल्लो २४ घण्टामा मात्रै थप २८९ जना डिस्चार्ज भएका छन् । हाल कर्णालीमा सक्रिय संक्रमितको संख्या चार हजार ५०९ पुगेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डोल्पा अस्पताल पुग्ने पुल नहुँदा बिरामी पिठ्युमा बोकेर लैजानुपर्ने बाध्यता पहिरोमा परेर घाइते भएकी बालिकालाई हेलिकप्टरबाट हस्पिटल लगियो प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइत जुम्लामा, प्रतिष्ठानमा आँखा विभाग… जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार पातारासीमा १४२ जनाको आँखा परीक्षण धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ योग के हो ? यसका प्रकार र फाइदा ४ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ५ सरकारी अस्पतालका निर्देशकले दिए नर्भिकको फुलटाइम ट्रान्सप्लान्ट सर्जनबाट राजीनामा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा अस्तव्यस्त Kalpana Craft ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमामार्फत हुने शल्यक्रिया रोकियो नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना निजी मेडिकल कलेज संचालकले भने, ‘प्रधानमन्त्रीज्यू, दुई सेसन एमबीबीएस पढाऔं’ नेपाल क्यान्सर हस्पिटलमा फिजियोथेरापीबारे सचेतना कार्यक्रम डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नेत्ररोग विभाग स्थापना कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा डोल्पा अस्पताल पुग्ने पुल नहुँदा बिरामी पिठ्युमा बोकेर लैजानुपर्ने बाध्यता त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमामार्फत हुने शल्यक्रिया रोकियो नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना निजी मेडिकल कलेज संचालकले भने, ‘प्रधानमन्त्रीज्यू, दुई सेसन एमबीबीएस पढाऔं’ नेपाल क्यान्सर हस्पिटलमा फिजियोथेरापीबारे सचेतना कार्यक्रम डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नेत्ररोग विभाग स्थापना कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा डोल्पा अस्पताल पुग्ने पुल नहुँदा बिरामी पिठ्युमा बोकेर लैजानुपर्ने बाध्यता