गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ बाँकेमा कार र बस ठोक्किदा डा. सन्जु खड्काको निधन बाँकेमा कार र बस ठोक्किदा डा. सन्जु खड्काको निधन हेल्थ आवाज मंगलबार, २०८० जेठ १६ गते, २१:११ मा प्रकाशित वीरेन्द्रनगर-बाँकेमा कार र बस ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवाखोला नजिकै पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको हो। प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरका अनुसार दुर्घटनामा सख्त घाइते भएका डा. सन्जु खड्का र कारका चालक सुवास अधिकारीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक डा. सन्जु उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइ बुहारी हुन् । सन्जुका पति डा. डम्बर खड्का कर्णाली प्रदेश अस्पतालका निर्देशक छन् । बसमा यात्रारत ६ यात्रु सामान्य घाइते रहेको राठौरको भनाइ छ । ५३ वर्षीया डा.खड्काले रसियाबाट मेडिकल एजुकेशन अध्ययन गरेकी हुन् । केही समय मेडिकल प्रायाक्टिस गरेकी उनी पछिल्लो समय समाजसेवा र व्यवसायमा संलग्न थिइन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा धेरै पढिएका १ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ४ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने Child Mental Health: Recognition, Rationed सरकारद्वारा १ सय १७ वटा स्वास्थ्य सेवा निःशुल्क दिने तयारी (प्रस्तावित आधारभूत स्वास्थ्यसेवा सूचीसहित) अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी पुरस्कार’ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न काठमाडौंसहित देशभरका अस्पतालहरुमा ओपीडी सेवा ठप्प, उपचार नपाउँदा बिरामीलाई सास्ती स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने Child Mental Health: Recognition, Rationed सरकारद्वारा १ सय १७ वटा स्वास्थ्य सेवा निःशुल्क दिने तयारी (प्रस्तावित आधारभूत स्वास्थ्यसेवा सूचीसहित) अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी पुरस्कार’ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न काठमाडौंसहित देशभरका अस्पतालहरुमा ओपीडी सेवा ठप्प, उपचार नपाउँदा बिरामीलाई सास्ती स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष