गृहपृष्ठ ∕ समाचार ∕ प्रत्यारोपण केन्द्रले भन्यो, ‘अस्पतालमा कार्यरत नर्समा कोरोना पोजेटिभ देखिएको छैन’ प्रत्यारोपण केन्द्रले भन्यो, ‘अस्पतालमा कार्यरत नर्समा कोरोना पोजेटिभ देखिएको छैन’ हेल्थ आवाज बुधबार, २०७७ वैशाख ३१ गते, १३:२४ मा प्रकाशित काठमाडौं—भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत स्टाफ नर्सलाई कोरोना पोजेटिभ भनेर प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार केन्द्रले एक सूचना प्रकाशित गर्दै उसले उक्त समाचार सत्यता नरहेको जनाएको छ । केन्द्र बरु ती स्टाफ नर्सको सम्पर्कमा आएकी उनकी साथीलाई कोरोना पोजेटिभ देखिएको स्पष्ट पारेको छ । ‘निज स्टाफ नर्स समेत सुरक्षित क्वारेन्टाइनमा रहेको र मिति २०७७/०१/२६ गतेबाट यस केन्द्र उपस्थिती नभएको व्यवहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ उनले भने, ‘यस केन्द्रमा कार्यरत कुनै पनि कर्मचारीलाई कोरोना संक्रमण भएको कहीँ कतैबाट पुष्टी नभएको व्यवहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन