गृहपृष्ठ ∕ प्रदेश २ ∕ ११ जना नेपाली सेना सहित पर्सामा ४३ जनामा कोरोना पुष्टि ११ जना नेपाली सेना सहित पर्सामा ४३ जनामा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ साउन २२ गते, १२:०२ मा प्रकाशित जनकपुर -पर्साको वीरगन्ज महानगरपालिकामा ११ जना नेपाली सेनाका जवान, बैंकर्स र चिकित्सक सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर ल्याबमा गरिएको पछिल्लो परिक्षण अनुसार थप ४३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये बाराका तीन जना रहेका छन् । अन्य ४० जना भने पर्साकै हुन । ४३ जना संक्रमित मध्ये ११ जना नेपाली सेनामा कार्यरत छन् । संक्रमित मध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले बताए । संक्रमित मध्ये ७ जनाले आफैले पैसा तिरेर स्वाब दिएर परीक्षण गराएका थिए । अन्य मास ट्रेसिङमा परेका,संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन ।संक्रमित मध्ये नेपाल इन्भेस्टमेन्ट बैंकका एक कर्मचारी समेत रहेका छन् । नारायणी अस्पतालको ओपिडीमा कार्यरत एक कर्मचारीमा समेत संक्रमण देखिएको छ। क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालको अतिक्रमित ३२ सटरमा तीन तिरबाट चल्यो डोजर, एक… गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर… काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी… खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको… आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा… ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ६ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ७ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ TFN ट्रेण्डिङ ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ डा. उपमा ठाकुरको सल्लाहः किन निकालिदैंन मधुमेहका बिरामीका दाँत सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः कुन कार्यक्रममा कति बजेट ? थप ४ जनामा कोभिड पुष्टि नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ डा. उपमा ठाकुरको सल्लाहः किन निकालिदैंन मधुमेहका बिरामीका दाँत सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः कुन कार्यक्रममा कति बजेट ? थप ४ जनामा कोभिड पुष्टि नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा