गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा संक्रमण पुष्टि हुने सुरक्षाकर्मीको संख्या १८५ पुग्यो कर्णालीमा संक्रमण पुष्टि हुने सुरक्षाकर्मीको संख्या १८५ पुग्यो चन्द्रा कँडेल आईतबार, २०७७ असोज ४ गते, १९:०८ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशमा कोभिड-१९ पहिलोपटक गत जेष्ठ ५ गते दैलेख आठबिस नगरपालिकाका ३५ बर्से पुरुषमा देखिएको थियो । त्यसपछि कर्णालीमा कोरोना संक्रमणको ग्राफ १ पछि अर्को गर्दै विस्तारै उकालो लाग्न थाल्यो । कर्णाली प्रदेशमा हालसम्म ३ हजार १ सय ३६ जना संक्रमित पुगेका छन् । गएको शनिबार मात्र ४४ जनामा कोरोना संक्रमण पुष्ठि भयो । भने आइतबार २९ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । जसमध्ये हालसम्म १ सय ८५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म प्रदेशभर कोरोना नियन्त्रण तथा रोकथाम र नियमित शान्तिसुरक्षामा खटिएका १ सय ८५ जना नेपाल प्रहरीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ७१ जना निको भइ नियमित काममा फर्किसकेको प्रदेश प्रहरी कार्यालयका प्रवक्क्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपि) राजेशनाथ बास्तोलाले जनाकारी दिए । साथै १४ जना उपचारार्थ रहेको उनको भनाइ छ । प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयको गएको भदौ ३१ गते सम्मको तथ्यांक अनुसार शसस्त्र प्रहरीबलका ३१ जनामा कोरोना संक्रमण पुष्ठि भएको थियो । साथै नेपाल आर्मी तर्फमा मात्रै ७० जनामा कोरोना संक्रमण पुष्ठि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । विभिन्न अपराधमा संलग्न अभियुक्त पक्राउ गर्न र नियमित सुरक्षा कार्यका लागि सडकमा खटिएनु पर्ने भएकाले सुरक्षाकर्मी संक्रमित हुने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्क्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक बास्तोलाको भनाइ छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… आजैंबाट राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थालौं : डा. तोसिमा स्वास्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच भेटवार्ता शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश ५० औषधि उधोग ‘सिक युनिट’को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको… धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ३ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ६ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ७ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग TFN ट्रेण्डिङ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा