गृहपृष्ठ ∕ समाचार ∕ बुटवल कोरोना अस्पतालकाे आइसीयूमा उपचाररत कोरोना संक्रमित भागे बुटवल कोरोना अस्पतालकाे आइसीयूमा उपचाररत कोरोना संक्रमित भागे हेल्थ आवाज आईतबार, २०७७ पुस १२ गते, १३:४३ मा प्रकाशित काठमाडौं– बुटवलस्थित बुटवल कोरोना विशेष अस्थायी अस्पतालबाट एकजना कोरोना संक्रमित भागेका छन् । अस्पतालको आइसीयूमा उपचाररत ५५ वर्षीय एक पुरुष शौचालय जान्छु भन्दै अस्पतलबाट भागेका हुन् । बुटवल उपमहानगरपालिका–१३ का ती पुरुषमा ६ पौषमा कोरोना संक्रमण पुष्टि भएको थियो । अक्सिजनको मात्रा कम भएपछि उनलाई ८ पौषमा अस्पताल भर्ना गरी आइसीयूमा उपचार सुरु गरिएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । ‘उहाँलाई अक्सिजनको कमी भयो भनेर ८ गते अस्पताल ल्याइएको थियो आज डिस्चार्ज गर्ने तयारीमा थियौं,’ उनले भने, ‘आज बिहान साढे ५ बजेतिर शौचालय जान्छु भनेर भाग्नुभएछ ।’ आइसीयूकै कपडा र चप्पल लगाएर भागेका उनको यतिबेला प्रहरीले खोजी रहेको छ । अस्पतालबाट निस्किएपछि जानकीनगरको एउटा होटलमा कफी खाएकाे र त्यहाँबाट आफन्तलाई खबर गरिदिन भनेको सूचना प्राप्त भएको डा. गौतमले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर… निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका… बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले… डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम… १६ साउनमा चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याप शो हुँदैं धेरै पढिएका १ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ४ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी सरकारद्वारा १ सय १७ वटा स्वास्थ्य सेवा निःशुल्क दिने तयारी (प्रस्तावित आधारभूत स्वास्थ्यसेवा सूचीसहित) अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी पुरस्कार’ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका चार बुँदे माग बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी सरकारद्वारा १ सय १७ वटा स्वास्थ्य सेवा निःशुल्क दिने तयारी (प्रस्तावित आधारभूत स्वास्थ्यसेवा सूचीसहित) अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी पुरस्कार’ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका चार बुँदे माग