२०८१ चैत्र १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनयाँ वर्षमा भिडभाड नगर्न स्वास्थ्य मन्त्री त्रिपाठीकाे आग्रह

नयाँ वर्षमा भिडभाड नगर्न स्वास्थ्य मन्त्री त्रिपाठीकाे आग्रह


काठमाडौँ – नयाँ वर्षमा भिडभाड नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आग्रह गरेका छन्। उनले अंग्रेजी नयाँ वर्षको शुभकामना दिँदै कोभिड-१९को संक्रमणको जोखिमबाट बच्न भिडभाड नगर्न, २ मिटरको दुरी कायम गर्न र सफा रहन आग्रह गरेका हुन्।

यसको साथै उनले देशमा अत्याधिक चिसो बढेको हुँदा चिसोबाट लाग्न सक्ने स्वास्थ्य सम्बन्धि जोखिमबाट बच्न सतर्कता अपनाउन समेत आग्रह गरेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ