२०८१ भदौ ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभारतीय राजदूत क्वात्राद्वारा कोरोना भ्याक्सिन ‘कोभिसिल्ड’ मन्त्रालयलाई हस्तान्तरण

भारतीय राजदूत क्वात्राद्वारा कोरोना भ्याक्सिन ‘कोभिसिल्ड’ मन्त्रालयलाई हस्तान्तरण


काठमाडौँ –  नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतले अनुदानमा दिएको १० लाख डोज कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेका छन्।

बिहिबार त्रिभुवन विमानस्थलमा स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीलाई  सो खोप स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले हस्तान्तरण गरेका हुन्।

‘कोभिसिल्ड’ खोप एयर इन्डियामार्फत बिहिबार बिहान नेपाल आइपुगेको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ