गृहपृष्ठ ∕ समाचार ∕ विद्यार्थीलाई सिफ्टमा पढाउन सीसीएमसीको सिफारिस विद्यार्थीलाई सिफ्टमा पढाउन सीसीएमसीको सिफारिस हेल्थ आवाज शुक्रबार, २०७७ चैत्र २७ गते, ११:२१ मा प्रकाशित काठमाडौं—नेपालमा कोभिड—१९ को संक्रमण पुनः बढेसँगै विद्यालयहरुमा सुरक्षाका मापदण्डका साथसाथै विद्यार्थीहरुलाई वैकल्पिक दिनमा बोलाएर अध्ययन/अध्यापन गराउन सिफारिस गरेको छ । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालय सञ्चालकहरुको संगठनहरुसँग छलफल गरी यस्तो सिफारिस गरेको हो । केन्द्रले निश्चित विद्यालयमा संक्रमण देखिए सो विद्यालय निश्चित समयका लागि बन्द गर्ने तर पहिलेको जस्तो सबै शैक्षिक संस्था ठप्प पार्ने योजना नरहेको स्वास्थ्य मन्त्रालयका सीसीएमसी प्रतिनिधि प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । ‘तत्काल विद्यालय बन्द गर्ने भनेको होइन् । भिडभाड कम गराउने उपाय अवलम्बन गर्न विद्यालयहरुलाई भनिएको हो,’ उनले भने, ‘सरकारलाई वैकल्पिक दिनमा पठनपाठन गर्ने निर्णय गर्नका लागि सिफारिस गरिएको हो ।’ भारतमा तीब्र रुपमा कोभिड—१९ को संक्रमण बढेसँगै नेपालमा पनि कोरोना संक्रमण उकालो लागिरहेको छ । जसका कारण सरकारले पछिल्लो समय जनस्वास्थ्यका मापदण्ड पालना गर्न जोड दिइरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता TFN ट्रेण्डिङ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड