गृहपृष्ठ ∕ समाचार ∕ अस्पताल विकास समितितर्फका कर्मचारी सरुवाको प्रावधान बनाइदैं अस्पताल विकास समितितर्फका कर्मचारी सरुवाको प्रावधान बनाइदैं हेल्थ आवाज शुक्रबार, २०७८ असार २५ गते, ११:२७ मा प्रकाशित तस्विर: नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—सरकारले अस्पताल विकास समितिअन्तर्गत रहेका स्थायी कर्मचारीहरुको एक अस्पतालबाट अर्को अस्पतालमा सरुवा प्रावधान ल्याउन लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विधमान अस्पताल विकास समिति गठन आदेशलाई खारेज गर्दै सबै अस्पतालमा लागु हुने गरी अस्पताल विकास छाता ऐन ल्याउन तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले सो ऐनको प्रारम्भिक मस्यौदा तयार गरी छलफलको चरणमा रहेको कानुन शाखाका प्रमुख उपसचिव मानबहादुर बस्नेतले जानकारी दिए । ‘नयाँ कानुनले विकास समितिअन्तर्गतका कर्मचारीहरु एक अस्पतालबाट अर्को अस्पतालमा सरुवा हुने प्रावधान लागु गर्नेछ,’ उनले भने । अहिले अस्पताल विकास समितिअन्तर्गत नियुक्ति भएका कर्मचारी निश्चित समयपछि स्वतः स्थायी हुने र सरुवा नहुने हुँदा अस्पतालमा विकृती बढेको भन्दैं सरकारले छाता ऐन ल्याएर एक अस्पतालबाट अर्को अस्पताल सरुवा हुने प्रावधान ल्याउन लागेको हो । क्याटेगोरी : समाचार ट्याग : #अस्पताल विकास समिति, #सरुवा प्रावधान, #स्थायी कर्मचारी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी… ‘अस्पतालजन्य संक्रमण’बारे गंगालालमा सोल युनिभर्सिटीसँगको सहकार्यमा कार्यशाला गोष्ठी सम्पन्न नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य… कप्तानगन्ज घटना : शरीरमा गोलीको चोट भएका ९ जनाको विराटनगरका… नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन धेरै पढिएका १ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका २ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ३ मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ मानसिक एकाग्रता र शारीरिक सबलता बढाउने योग डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य ‘अस्पतालजन्य संक्रमण’बारे गंगालालमा सोल युनिभर्सिटीसँगको सहकार्यमा कार्यशाला गोष्ठी सम्पन्न एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने बजेटमा स्वास्थ्यकर्मी : अवसर, आक्रोश र जनशक्तिको वास्तविक धरातल नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ मानसिक एकाग्रता र शारीरिक सबलता बढाउने योग डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य ‘अस्पतालजन्य संक्रमण’बारे गंगालालमा सोल युनिभर्सिटीसँगको सहकार्यमा कार्यशाला गोष्ठी सम्पन्न एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने बजेटमा स्वास्थ्यकर्मी : अवसर, आक्रोश र जनशक्तिको वास्तविक धरातल नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’