गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ संक्रामक तथा सरूवा रोग अस्पताल विकास समितिका पदाधिकारी हटाइए संक्रामक तथा सरूवा रोग अस्पताल विकास समितिका पदाधिकारी हटाइए सुनील सापकोटा शुक्रबार, २०७८ चैत्र २५ गते, १६:०१ मा प्रकाशित काठमाडौं—गण्डकी प्रदेश सरकारले संक्रामक तथा सरुवा रोग अस्पताल विकास समितिका पदाधिकारी हटाउने निर्णय गरेको छ । शुक्रबार प्रदेश सरकारले अध्यक्षसहित ४ जनालाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले हटाइएको जनाएको हो । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पालामा नियुक्त अध्यक्ष प्रा.डा. कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीलाई कृष्णचन्द्र पोखरेल नेतृत्वको गठबन्धन सरकारले २४ घन्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको थियो । १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पस्टीकरणमा किन नहटाउने भनेर सोधिएको थियो । संक्रामक तथा सरूवा रोग अस्पतालका बर्खास्तीमा परेका अध्यक्ष प्रा.डा. पौडेलले सरकारको निर्णयविरूद्ध अदालत जाने बताएका छन् । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी सरकारले एक मन्त्रालयमा एक सचिव मात्रै राख्ने, स्वास्थ्य तथा खाद्य… धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ४ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ७ बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन