गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन राष्ट्रिय परिचय-पत्र चाहिने चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन राष्ट्रिय परिचय-पत्र चाहिने हेल्थ आवाज सोमबार, २०७९ जेठ १६ गते, १८:०२ मा प्रकाशित काठमाडौँ – चिकित्सा शिक्षा आयोगले शैक्षिक कार्यक्रहरुको एकीकृत प्रवेश परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई राष्ट्रिय परिचय-पत्र अनिवार्य बनाउन सूचित गरेको छ । आयोगले एक सूचना जारी गरी अबदेखि डीएम/एमसीएच, स्नातकोत्तर तह र स्नातक तह सबैको प्रवेश परीक्षामा परिचय-पत्र अनिवार्य चाहिने भन्दै बनाउनको लागि सूचित गरेको हो । ‘अब हुने प्रवेश परीक्षाका लागि अनलाइन फारम भर्दा राष्ट्रिय परिचय-पत्र नम्बर पनि उल्लेख गर्नुपर्ने भएकोले सबै उम्मेदवारलाई समयमै राष्ट्रिय परिचय पत्र बनाउन सूचित गरिन्छ, ‘आयोगले भनेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर… निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका… बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले… डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम… १६ साउनमा चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याप शो हुँदैं धेरै पढिएका १ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ४ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी सरकारद्वारा १ सय १७ वटा स्वास्थ्य सेवा निःशुल्क दिने तयारी (प्रस्तावित आधारभूत स्वास्थ्यसेवा सूचीसहित) ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी पुरस्कार’ Child Mental Health: Recognition, Rationed निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका चार बुँदे माग बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी सरकारद्वारा १ सय १७ वटा स्वास्थ्य सेवा निःशुल्क दिने तयारी (प्रस्तावित आधारभूत स्वास्थ्यसेवा सूचीसहित) ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी पुरस्कार’ Child Mental Health: Recognition, Rationed निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका चार बुँदे माग