गृहपृष्ठ ∕ अन्य ∕ सर्वोच्चद्वारा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरी विरुद्धकाे रिट दर्ता गर्न आदेश सर्वोच्चद्वारा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरी विरुद्धकाे रिट दर्ता गर्न आदेश हेल्थ आवाज सोमबार, २०७७ साउन १९ गते, १८:५२ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको योग्यता नपुगेको भन्दैं उनको नियुक्ति बदर गर्न माग गरेको रिट दर्ता गर्न सर्वोच्च आदेश दिएको छ । यसअघि सर्वोच्च अदालतका कर्मचारीले गिरीको विरुद्ध परेको दरपिठ गरेका थिए । अधिवक्ता नरेश भट्टले पेश गरेको सो रिट निवेदनमा डा. गिरीको कानुनअनुसार योग्यता नपुगेको भन्दैं नियुक्ति बदरको माग गरिएको थियो । उक्त रिट दरपिठ गरिदिएपछि आइतबार सर्वोच्च अदालतका न्यायाधीसद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र सुष्मलता माथेको संयुक्त इजलासले रिट दर्ता गरेर सुनुवाई गर्न आदेश दिएको हो । सो आदेशले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीको नियुक्ति कानुन सम्वत भएको नभएको परीक्षण हुने भएको छ । निवेदक अधिवक्ता भट्टले सञ्चारमाध्यममा आएको घुस प्रकरणको विषयलाई पनि अदालतमा उठाएका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए… एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न… अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्र : भौतिक संरचना जीर्ण, औषधिका लागि बजेट अपुग देशभर गरेर ३०३ जनामा कोरोना पुष्टि, थप ६ जनाको मृत्यु औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्र : भौतिक संरचना जीर्ण, औषधिका लागि बजेट अपुग देशभर गरेर ३०३ जनामा कोरोना पुष्टि, थप ६ जनाको मृत्यु