गृहपृष्ठ ∕ अन्य ∕ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी चाडपर्व मनाउन दाहालको आग्रह स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी चाडपर्व मनाउन दाहालको आग्रह हेल्थ आवाज मंगलबार, २०७८ असोज २६ गते, १३:०५ मा प्रकाशित काठमाडौं—नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्वास्थ्य सुरक्षा मापदण्डहरु पालना गरेर दसैं मनाउन आग्रह गरेका छन् । मंगलबार दसैंको शुभकामना सन्देश दिदैं दाहालले उक्त आग्रह गरेका हुन् । कोभिड—१९ का कारण अझै सहज रुपमा चाडपर्व मनाउने अवस्था नभएको भन्दैं उनले यस्तो आग्रह गरेका हुन् । ‘कोरोना भाइरस (कोभिड—१९) का कारण अझै सहज रुपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन अपील गर्दै पुनः एक पटक सुस्वास्थ्य, दीघार्यु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ दाहालले आफ्नो शुभकामना अपीलमा भनेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म चन्दननाथका एम्बुलेन्स र शव बहान पुनःसुचारु किष्टले अन्तिम अवस्थाका क्यान्सरका बिरामीलाई एक महिनासम्म निःशुल्क बेड प्रदान… दशैंमा खानपानः वृद्धवृद्धाले के खाने ? कति खाने ? आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ५ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ६ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया ७ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् स्वास्थ्यका कर्मचारीको यस्तो छ बढेको तलब स्केल, कसको कति ? डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् स्वास्थ्यका कर्मचारीको यस्तो छ बढेको तलब स्केल, कसको कति ? डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ?